१
युरोपका ५ श्रम गन्तव्य : कुन देशमा कति नेपाली ?
3
पछिल्लोे समय युरोपका केही देश श्रमका लागि नेपाली युवाको रोजाइमा पर्न थालेका छन् । नयाँ श्रम गन्तव्यका रुपमा हेरिएका युरोपका राष्ट्रहरूमा रोजगारीको खोजीमा जाने नेपाली युवाको संख्या हरेक वर्ष बढ्दो छ ।
Advertisement 1
खाडी र मलेसिया केन्द्रित रहेको श्रम बजार अब युरोपेली देशहरूतर्फ मोडिन थालेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार ३ वर्षमा ९६ हजार युवा श्रम स्वीकृति लिएर युरोपका विभिन्न मुलुकमा पुगेका छन् ।
आर्थिक वर्ष २०७८/७९ मा २३ हजार नेपाली युरोप गएका थिए । २०७९/८० मा यो संख्या ४१ हजार पुग्यो । त्यस्तै गत आर्थिक वर्ष २०८०/८१ मा युरोप जानेको संख्या थप ६ हजारले वृद्धि भएर ४७ हजार पुग्यो । यो श्रम स्वीकृति र पुनः श्रमिक स्वीकृति लिने दुवैको संख्या हो ।
Advertisement 2
विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले पछिल्लो समय युरोपका लागि श्रम स्वीकृति लिएर जाने श्रमिकको संख्या बढेको बताउँछन् । ‘पछिल्लो समय रोजगारीका लागि युवाको रोजाइमा युरोपका राष्ट्रहरू परिरहेका छन्,’ उनी भन्छन् ‘मुख्यतया क्रोएसिया, रोमानिया, साइप्रस, पोल्यान्ड, माल्टा गरी पाँच युरोप राष्ट्रमा नेपाली श्रमिक बढी गएको पाइन्छ ।’ त्यसबाहेक पोर्चुगल, लिथुनिया, साइबेरिया लगायतका राष्ट्रमा पनि फाटफुट नेपालीहरू गइरहेका छन् ।
News is copy from onlinekhabar for developing purpose only
तपाइको प्रतिक्रिया दिनुहोस्
3 thoughts on “युरोपका ५ श्रम गन्तव्य : कुन देशमा कति नेपाली ?”
Leave a Reply Cancel reply
No popular posts found.
ताजा समाचार
ट्रेन्डिङ
धेरै कमेन्ट गरिएका
3
No
No
No
No
testing
tetst
tets